Saturday, June 26, 2010


घाँटु विशेषत तीन किसिमको हुन्छ :
सती घाँटु
कुसुन्डा घाँटु
बाह्रमासे घाँटु
तर बढिमात्रमा प्रचलित रुपमा सती घाँटुनै रहेको छ । यसको निस्चित अबधि हुन्छ जुन माघ महिनाको श्रीपञ्चमीमा शुरु गरेर वैशाख पूर्णिमामा समापन गर्ने गरिन्छ । भने बारमासे घाँटु भने जुन सुकै समयमा पनि नाच्न सकिन्छ । यसको कुनै समयनै हँदैन । घाँटु गित विशेष गरि चार खण्डमा व्याख्या गरेको पाइन्छ जसलाई डाँडी पनि भनिन्छ । जसमा जन्मडाँडी, विवाहडाँडी, शिकारडाँडी, र कुसुन्डाडाँडी पर्दछन् ।

No comments:

Post a Comment