Saturday, June 26, 2010



My culture>>>>>>>>>>>
अपनाए चण्डीमाई, आफ्नै गुफामा बसैलो,
६ महिना बर्षदिन हाँसे खेलें भलो विदा देउ
जिये प्राण रहे हुँदी आघुम होला भेट.........





पूणिमाको पाँचौ दिनपछि -जसलाइ पञ्चमि भनिन्छ पुरानो परम्परा अनुसार घाँटु सेलाउन गाउँ भन्दा माथि अलि टाढानै हुनु पर्दछ । त्यस ठाउँमा चण्डीको थान सँगै लाँकुरीको रुख पनि हुनु पर्दछ भन्ने मान्यता परम्परा देखिनै चलन रहि आएको छ । घाँटु सेलाउन जाँदा बाजागाजा सहित लैजाने गरिन्छ । त्यही चण्डीको थानमा गएर रानीहरु सती जान्छ ।
उक्त कथामा राजा परशुराम र रानी यमावतीको कथाको वर्णन गरिएको हुन्छ । कथा अनुसार राजा परशुरामको मृत्यु पछि रानीहरु सती जाने हुनाले उक्त घाँटुलाई सती घाँटु भनिएको हो भन्ने मान्यता रहि आएको छ

No comments:

Post a Comment